Global Labour Program – Platform for Organizing Workers for Empowerment and Recognition (GLP-POWER)

The Global Labour Program – Platform for Organizing Workers for Empowerment and Recognition (GLP-POWER) aims to promote innovative methods for enhancing solidarity, inclusion, and visibility of workers’ causes. This initiative focuses on assessing and promoting new and innovative modes of organizing marginalized informal/precarious workers to enhance their agency, effective bargaining power, regional solidarity, inclusion, and visibility. “CONNECT” Platform The “CONNECT” online platform, which includes a web portal and mobile app, has evolved through a participatory process involving informal workers. This platform provides informal and precarious workers a safe space to share, exchange, collaborate, and work towards problem-solving. It offers an accessible civic space and psychosocial support, enhancing inclusion. Program envisage that the CONNECT platform will help increase the bargaining power of informal workers, enabling them to access fair and decent work, thereby affirming their life and dignity. For more information and to download the CONNECT App, please click here.

ग्लोबल लेबर प्रोग्राम – सशक्तिकरण र मान्यताका लागि श्रमिकहरूलाई संगठित गर्ने प्लेटफर्म (GLP-POWER)

ग्लोबल लेबर प्रोग्राम – सशक्तिकरण र मान्यताका लागि श्रमिकहरू संगठित गर्ने प्लेटफर्म (GLP-POWER) ले कामदारहरूको समस्या वा मुद्दाहरुको ऐक्यबद्धता, समावेशीकरण र श्रब्य दृश्य मार्फत ठुलो समूहमा जानकारी पुरयाउनको लागि नयाँ नयाँ तरिकाहरूको प्रयोग गर्ने लक्ष्य राखेको छ। यसले विभिन्न प्रकारले पछाडी परेका अनौपचारिक/अस्थाई कामदारहरूलाई आपसमा संगठित भई आफ्ना विषय वा मुद्दाहरुको बारेमा सामुहिक सौदाबाजी गर्ने क्षमता, वृहत्तर क्षेत्रीय एकता, समावेशीकरण, र श्रब्य दृश्य मार्फत ठुलो समूहमा जानकारी पुरयाउन विभिन्न तरिकाहरुको मूल्याङ्कन र प्रवर्द्धनमा केन्द्रित रहेको छ। “CONNECT” अनलाइन प्लेटफर्ममा वेब पोर्टल र मोबाइल एप समावेश रहेका छन जुन अनौपचारिक कामदारहरू समावेश गर्ने उद्देश्यले तयार गरिएको हो। कनेक्ट प्लेटफर्म अनौपचारिक र अनिश्चित कामदारहरूले सुरक्षित तरिकाले आफ्ना बिचारहरु आदानप्रदान गर्न, सहकार्य गर्न र समस्या समाधान गर्न ठाउँ प्रदान गर्दछ। यसले समावेशीकरण बढाउँदै सर्बसुलभ नागरिक अधिकार र मनोसामाजिक सहयोग समेत प्रदान गर्दछ । कनेक्ट प्लेटफर्मले अनौपचारिक कामदारहरूको सामुहिक सौदाबाजी गर्ने शक्ति बढाउन मद्दत गर्नेछ, उनीहरूलाई निष्पक्ष र राम्रो काम पाउन सहयोग गर्छ, जसले गर्दा उनीहरुले मर्यादित जीवन पाउने छन्। थप जानकारीको लागि र CONNECT एप डाउनलोड गर्न, कृपया यहाँ click here. गर्नुहोस्।