पाङताङ खुल्ला दिसामुक्त क्षेत्र घोषित

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको उत्तरी जुगलगाउँपालिका वार्ड नं ४ पाङताङलाई विहिबारदेखि खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ । यो संगैजुगलका वडा नं ४, ५, ६ र ७ वडा खुल्ला दिसामुक्त क्षेत्र घोािषत भएका छन् ।

जिल्लामा कार्यरत संस्था जनहित ग्रामिण सेवा समिति र अक्सफामको Continue reading “पाङताङ खुल्ला दिसामुक्त क्षेत्र घोषित”

लैंगिक हिंसा विरुद्ध जनहित अक्सफामको अभियान

चौतारा । जनहित ग्रामिण सेवा समितिले वि.सं. २०७२ साल बैशाख १२ को भुकम्प लगत्तै स्थानीय स्तरमा उद्दार, राहत संकलन तथा वितरणका साथसाथै सचेतनाका अभियानहरु सञ्चालन गरेको थियो ।

अक्सफाम नेपालसँगको साझेदारीमा सस्थाले जिल्लाका विभिन्न गाउँपालिका र Continue reading “लैंगिक हिंसा विरुद्ध जनहित अक्सफामको अभियान”

खानेपानी र जिविकोपार्जनको कामले स्थानिय खुशी

चौतारा । जनहित ग्रामिण सेवा समितिले अक्सफाम संगको साझेदारीमा चौतारा साँगाचोगढि नगरपालिका वडा नं ९ कदमबासमा यो बर्ष गरेका कामको मंगलबार समिक्षा गरिएको छ ।

कदमबासको वडाकार्यालय परिसरमा सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना Continue reading “खानेपानी र जिविकोपार्जनको कामले स्थानिय खुशी”

कानूनी कागजात मेला सम्पन्न

बराम्ची, सिन्धुपाल्चोक । सर्बसाधारण नागरिकलाई कानुनी कागजातको महत्व दर्शाउने उदेश्यले जुगलगाउँपालिकाको ढाँडेमा आयोजना गरिएको एक दिने कानुनी काजगात प्रदर्शनी मेला स्थानीयको बाक्लो उपस्थितिमा भब्य रुपमा सम्पन्न भएको छ । Continue reading “कानूनी कागजात मेला सम्पन्न”