भूकम्पले भत्किएका सिन्धुपाल्चोकका विद्यालयमा शौचालय

https://www.onlinekhabar.com/2018/09/708481 

७ असोज, काठमाडौं । भूकम्पबाट भत्किएका सिन्धुपाल्चोकका विद्यालयमा भवनसँगै शौचालय पनि निर्माण भएपछि विद्यार्थी तथा शिक्षक खुसी भएका छन् ।

शिक्षा मन्त्रालय र विभिन्न संघ–संस्थाको पहलमा विद्यालय भवन र पक्की शौचालय निर्माण गरिएपछि सिन्धुपाल्चोकका विद्यालयमा खुसीयाली छाएको हो । Continue reading “भूकम्पले भत्किएका सिन्धुपाल्चोकका विद्यालयमा शौचालय”

पशुपंक्षी स्वास्थ्य शिबिर सम्पन्न ।

http://radiomelamchi.com/news/347/

सागर खड्का असोज ४ मेलम्ची । जनहित ग्रामीण सेवा समतिद्धारा अक्सफामसंगको साझेदारीमा १ दिने पशुपंक्षी स्वास्थ्य शिबिर तथा निशुल्क औषधी बितरण कार्यक्रम बिहिबार सम्पन्न भएको छ । हेलम्बु गाउँपालिका १ तिम्बुमा आयोजित सो शिबिरमा ५१ जनाले ७२१ वटा पशुपंक्षीको निशुल्क औषधी सेवा लिएका छन् । Continue reading “पशुपंक्षी स्वास्थ्य शिबिर सम्पन्न ।”

निर्माण सम्पन्न शौचालय विद्यालयलाई हस्तान्तरण

http://www.lokpriyasamachar.com/2018/09/blog-post_59.html#.W6R-cHszbIU

चौतारा, भूकम्प पछि भत्किएका विद्यालयमा भवन संगै शौचालय पनि निर्माण भएपछि विद्यार्थी शीक्षक खुसी भएका छन् । शिक्षा मन्त्रालय र विभिन्न संघसंस्थाको पहलमा विद्यालय भवन र पक्कि शौचालय निर्माण पनि सिन्धुपाल्चोकका विद्यालयमा खुशीयाली छाएको हो । Continue reading “निर्माण सम्पन्न शौचालय विद्यालयलाई हस्तान्तरण”

पाङताङ खुल्ला दिसामुक्त क्षेत्र घोषित

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको उत्तरी जुगलगाउँपालिका वार्ड नं ४ पाङताङलाई विहिबारदेखि खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ । यो संगैजुगलका वडा नं ४, ५, ६ र ७ वडा खुल्ला दिसामुक्त क्षेत्र घोािषत भएका छन् ।

जिल्लामा कार्यरत संस्था जनहित ग्रामिण सेवा समिति र अक्सफामको Continue reading “पाङताङ खुल्ला दिसामुक्त क्षेत्र घोषित”