२३ खानेपानी योजना समुदायलाई

२३ खानेपानी योजना समुदायलाई

ध्रुव दङ्गाल
सिन्धुपाल्चोक, मंसिर २२

https://nagariknews.nagariknetwork.com/news/63878/?fbclid=IwAR2rZ79n5VQMtPpbO0cL4XnsLSUkTduCK7KpmlV07tSBmBNJ7e_XqOO5LDc
भूकम्पपछिको पुनर्निर्माणलाई सघाइरहेको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था अक्सफाम नेपालले जिल्लामा २३ वटा खानेपानी आयोजना निर्माण गरी समुदायलाई हस्तान्तरण गरेको छ ।
नेपाल भूकम्प पुनर्लाभ तथा पुनर्निर्माण अन्तर्गत तीन संस्थासँग साझेदारी गर्दै सात स्थानीय तहमा आयोजना बनेका हुन् । दुई वर्ष लगाएर बनाइएका खानेपानी आयोजनामा झण्डै ६ करोड ११ लाख रुपैयाँ खर्च भएको अक्सफामले जनाएको छ । Continue reading “२३ खानेपानी योजना समुदायलाई”