पाङताङ खुल्ला दिसामुक्त क्षेत्र घोषित

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको उत्तरी जुगलगाउँपालिका वार्ड नं ४ पाङताङलाई विहिबारदेखि खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ । यो संगैजुगलका वडा नं ४, ५, ६ र ७ वडा खुल्ला दिसामुक्त क्षेत्र घोािषत भएका छन् ।

जिल्लामा कार्यरत संस्था जनहित ग्रामिण सेवा समिति र अक्सफामको Continue reading “पाङताङ खुल्ला दिसामुक्त क्षेत्र घोषित”

लैंगिक हिंसा विरुद्ध जनहित अक्सफामको अभियान

चौतारा । जनहित ग्रामिण सेवा समितिले वि.सं. २०७२ साल बैशाख १२ को भुकम्प लगत्तै स्थानीय स्तरमा उद्दार, राहत संकलन तथा वितरणका साथसाथै सचेतनाका अभियानहरु सञ्चालन गरेको थियो ।

अक्सफाम नेपालसँगको साझेदारीमा सस्थाले जिल्लाका विभिन्न गाउँपालिका र Continue reading “लैंगिक हिंसा विरुद्ध जनहित अक्सफामको अभियान”